पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

4 8

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

3 7

समन्धित समाचार