टप एन्ड टी-२० सिरिज: नेपाल र बंगलादेश ए खेल्दै (प्रत्यक्ष प्रसारण)

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एसँग खेल्दै छ ।