सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द

9 1

 सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि  बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भएको बताइएको छ । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो ।

निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

समन्धित समाचार