कोशी प्रदेशमा आज सार्वजनिक विदा

6

कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।छठ पर्वको समापनका दिन  प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक विदा दिएको हो।तराई क्षेत्रमा भव्य रुपमा मनाईने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सकिएको छ। 

विराटनगरलगायत कोशी प्रदेशका विभिन्न जिल्लाका घाटहरू छठ पर्वका लागि सिंगारेर चिटिक्क पारिएको थियो।तराई क्षेत्रमा मात्रै मनाईने छठ पर्व पछिल्लो समय कोशी प्रदेशका पहाडी जिल्लाहरूमा पनि मनाउन थालिएको छ ।

समन्धित समाचार