एकैदिन तोलामा ४ हजारले घट्यो सुन

52

साताको कारोबारको पाचौं दिन आज (बिहीबार) एकैदिन सुनको मूल्य तोला ४ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन  नेपाली बजारमा प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइहेको छ ।

यता चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबरा भइरहेको महासंघले जनाएको छ  ।

समन्धित समाचार