रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

9 7

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा कास्की जिल्ला अदालतमा भएको थुकछेक बहस सकिएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो । शुक्रबार पक्राउ परेका रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।

समन्धित समाचार