कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १४ बुँदे स्पष्टीकरण

1 5

ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १४ बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले मंगलबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हालेपछि भएका खरिद प्रक्रियाको अनियमितता सम्बन्धमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा ट्रान्सफर्मर र पोल खरिदका क्रममा भएका अनियमितताबारे पनि प्रश्न गरिएको छ ।

समन्धित समाचार